singel post top banner

चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१५१५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने

सारांश

  • काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० (अप्रिल १२) देखि प्रदर्शनमा आउने भएको छ ।
  • निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।
  • त्यस्तै अमेरिकामा भने ४० भन्दा बढी सहरमा ४ सय शोहरु हुने जानकारी निर्माण पक्षले दिएको छ ।

काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० (अप्रिल १२) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

त्यस्तै अमेरिकामा भने ४० भन्दा बढी सहरमा ४ सय शोहरु हुने जानकारी निर्माण पक्षले दिएको छ । डायस्पोरामा प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले लिएको छ । निर्माण पक्षले गत हप्ता चलचित्रको ट्रेलर सार्वजनिक गर्दै नेपालको प्रदर्शन मिति तोकेको थियो । सिनेमामा नायिका आँचल शर्मा र नायक दयाहाङ राई जोडी बनेका छन् । सिनेमामा उनीहरूको अन्तरजातीय प्रेम हेर्न सकिने निर्माण पक्षले बताएको छ ।

सिनेमामा दया-आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा आधारित रहेको बताइएको छ ।

विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ यस चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्माताका रुपमा क्रिश लामा छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?