singel post top banner

असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, आषाढ २१, २०७६
|
|
१९०७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने

सारांश

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
  • नाचघरको प्रेक्षालयमा करिब ४० वटा समूहले सहभागी जनाउने कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले बताए ।
  • प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाहरु एवं दोहोरी समूहहरुले सहभागी जनाउँदैछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । नाचघरको प्रेक्षालयमा करिब ४० वटा समूहले सहभागी जनाउने कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले बताए ।

प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाहरु एवं दोहोरी समूहहरुले सहभागी जनाउँदैछन् । कार्यक्रम असार २२ गते ११ः३० बजेबाट सुरु हुँदैछ ।

गत वर्षजस्तै यस वर्ष पनि दोहोरी प्रतिस्पर्धा कसले हात पार्छ त्यो हेर्नका लागि असार २२ गतेदेखि २५ गतेसम्म नाचघरमा उपस्थित भई मनोरञ्जन लिनसमेत संयोजक बिजीले हार्दिक निमन्त्रणा गरेका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
टिकटकमा भाईरल भएकी स्याङ्जाकी सुनिता जो बोल्न र सुन्न सक्दिनन्
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
कांग्रेस नेतृ गौचनलाई डाक्टर अम्वेडकर अन्तराष्ट्रीय अवार्ड
कांग्रेस नेतृ गौचनलाई डाक्टर अम्वेडकर अन्तराष्ट्रीय अवार्ड
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?