singel post top banner

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र ७, २०७५
|
|
१६४० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।

सारांश

  • चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती भएका छन् ।
  • विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
  • निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती भएका छन् । विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।

निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो । प्रक्रियागत रुपमा भट्टराईलाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेका हुन् ।

बोर्डको अध्यक्षमा नियुक्त भएको भट्टराईले भोली शुक्रवारदेखी बोर्डमा हाजिर गर्नेछन् । भोलीदेखि नै अध्यक्षको पद सम्हाल्ने केशव भट्टराईले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् ।

आफुले विपकास बोर्डको अध्यक्ष भएको खण्डमा के कस्ता कामहरुलाई तव्रिता दिने विषयमा पूर्ण कार्ययोजना नै मन्त्रालयमा पेश गरेको भट्टराईले केही दिनमा पत्रकार भेटघाट कार्यक्रम गरि कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि  पाईएन सुबिधा
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?