मनोरञ्जन
नेपाकाठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता...
पुरा पढ्नुहोसकाठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको भावनात्मक गीत “निर्मोही” सार्वजनिक भएको छ। लोक र आधुनिक शैलीको सुन्दर मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको सुमधुर स्वरले छुट्टै...
पुरा पढ्नुहोसशैलुङ्ग खबर काठमाडौ। क्राउन स्टुडियोको प्रस्तुती नेपाली सिरियल ठुले पुन प्रसारण हुने भएको छ। आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ठुले सिरियल सिजन २ प्रोमो सार्वजनिक कार्यक्रम गर्दै केही समय अगाडी रोकिएको ठुले सिरियल ठुले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली टेलिफिल्म जगतलाई सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको धनेश्वर टेलिफिल्म अवार्ड २०८२ ऐतिहासिक अवार्ड बनेको छ । संस्कृती तथा पर्यटन मन्त्री बागमती प्रदेश माननीय सुरेश श्रेष्ठ प्रमुख अतिथि, विशिष्ठ...
पुरा पढ्नुहोसकाठमाडौ। पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत...
पुरा पढ्नुहोसकाठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत...
पुरा पढ्नुहोसकाठमाडाैँ । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको चेलीबेटी बेचविखन बिरुद्ध चेतनामुलक गीत ‘दाग ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘दाग’को सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टा सर्जकलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘पूर्णराज बेलबासे’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द पूर्णराज बेलबासेले कोरेको हो भने गीतमा...
पुरा पढ्नुहोसकाठमाडौ। खमेश श्रेष्टको कथा/निर्देशनमा सगुन इन्टरटेनमेन्ट एण्ड एडभरटाइजीङ्ग प्रा.लि.काे प्रस्तुती रहेको नेपाली सामाजिक टेलि सिरियल सृष्टि को ट्रेलर आज Sristhi Telefilm युट्युब च्यानलबाट सार्बजानिक गरिएको छ। यस टेलि सिरियललाई रामेछाप र दोलखाको संगम पर्यटककीय...
पुरा पढ्नुहोसगायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ। सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ। गम्भीर विष्टको कोरियोग्राफी...
पुरा पढ्नुहोस









