singel post top banner

नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
१६७१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।

सारांश

  • नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा वरिष्ठ कलाकार सरिता लामेछानेले उम्मेदवारीको घोषणा गरेकी छिन् ।
  • यही चैत २३ गते हुने नेपाल चलचित्र कलाकार सघंको निर्वाचनका लागि लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
  • उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकी हुन् ।

नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा वरिष्ठ कलाकार सरिता लामेछानेले उम्मेदवारीको घोषणा गरेकी छिन् । यही चैत २३ गते हुने नेपाल चलचित्र कलाकार सघंको निर्वाचनका लागि लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।

उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै, आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सहयोगको अपिल समेत गरेकी छिन् ।

यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हाली सकेकी लामिछाने विसं. २०५५ सल्लादेखि निरन्तर कलाकारिता क्षेत्रमा आवद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय शुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायतका टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय उनले चलचित्र क्षेत्रमा समेत अभियन गरेकी छिन् । उनले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुशान कुँईकेलको दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक
सुशान कुँईकेलको दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा लक्ष्मण बानियाको उम्मेद्वारी घोषणा
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?