singel post top banner

पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१७५८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।

सारांश

  • शनिबार सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा ‘बिछोड’ गित बाट पपुलर अवार्ड मोडल (लोकदोहोरी) विधामा तर्फ दिपशा बिसीले हात पारेकी छिन ।
  • यस भन्दा अघि विभिन्न अवार्डहरु आफ्नो पोल्टामा  पारिसकेकी छिन ।
  • अग्रजलाई सम्मान नया कलाकारलाई प्रोत्साहन भन्ने मूल नारा का साथ नाट्यस्वर म्युजिक अवार्ड २०७५ बनेपामा सम्पन्न भएको थियो ।

शनिबार सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा ‘बिछोड’ गित बाट पपुलर अवार्ड मोडल (लोकदोहोरी) विधामा तर्फ दिपशा बिसीले हात पारेकी छिन ।

यस भन्दा अघि विभिन्न अवार्डहरु आफ्नो पोल्टामा  पारिसकेकी छिन । अग्रजलाई सम्मान नया कलाकारलाई प्रोत्साहन भन्ने मूल नारा का साथ नाट्यस्वर म्युजिक अवार्ड २०७५ बनेपामा सम्पन्न भएको थियो ।

विभिन्न कलाकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई पूर्व रास्ट्रपति राम बरण यादबले उद्घाटन गर्नु भएको थियो । विभिन्न विधामा बाडिएको उक्त अवार्डमा दिपाषा बिसीले पपुलर अवार्ड मोडल हात पार्न सफल भएकी हुन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?