singel post top banner

विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
१६८७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार

सारांश

  • काठमाण्डौं।
  • विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ।
  • पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो।

काठमाण्डौं।

विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो। आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।

नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरीशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।

यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपक प्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि  माफी माग्न बाध्य
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि माफी माग्न बाध्य
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
नेपाल लोक स्टारमा भेगिए सपोर्ट भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आलोचित, यस्तो छ कारण
नेपाल लोक स्टारमा भेगिए सपोर्ट भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आलोचित, यस्तो छ कारण
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?