singel post top banner

सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, मंसिर १६, २०७६
|
|
१८२६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड

सारांश

  • चर्चित मोडल एबम नायिका सबिना कार्की र प्रेम बि खड्काले यस बर्ष “दसौं बिन्दाबासिनी म्युजिक अवार्ड -२०७६” मा उत्कृष्ट मोडल बिधामा अवार्ड पाउन सफल भएका छन् ।
  • सबिनाले धेरै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने प्रेम बि खड्काले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
  • केही समय अभिनय क्षेत्रमा ब्याक भएकी सबिना अब देखि यसै क्षेत्रलाई निरन्तरता दिने उनले बताइन् ।

चर्चित मोडल एबम नायिका सबिना कार्की र प्रेम बि खड्काले यस बर्ष “दसौं बिन्दाबासिनी म्युजिक अवार्ड -२०७६” मा उत्कृष्ट मोडल बिधामा अवार्ड पाउन सफल भएका छन् । सबिनाले धेरै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने प्रेम बि खड्काले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

केही समय अभिनय क्षेत्रमा ब्याक भएकी सबिना अब देखि यसै क्षेत्रलाई निरन्तरता दिने उनले बताइन् । उनले बिन्दाबासिनी म्युजिक अवार्ड २०७६ मा तिम्रो आँसु नामक गीत बाट अवार्ड प्राप्त गरेकी हुन् । सबिना कार्की अभिनित दर्जनौ गीत र चलचित्रले चर्चा पाउन सफल भएका थिए ।

अवार्ड प्राप्त गरेपछी सबिना कार्कीले खुसी ब्यक्त गर्दै दर्शकहरुको मायाले यो अवार्ड पाउन सफल भए । यो गुन कहिल्यै भुल्न सक्दिन । अब यस क्षेत्रमै  निरन्तर लागि पर्ने छु भन्ने कुरा जानकारी गराईन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
सांगीतिक मोह संगै एक पछि अर्काे प्रगती गर्दै बडु परिवार
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?