singel post top banner

चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१५२७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न

सारांश

  • चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस सो मा दर्शकहरुको निकै भिड लागेको थियो ।
  • चलचित्र हेरेर दर्शकहरु आखा भरी आशु लिएर बाहिरिए थिए ।
  • सोमबार राजधानीको गोपी कृष्ण हलमा प्रथम प्रेस सो मा दर्शकहरुको निकै भिड देखियो चलचित्र ‘अधुरो प्रेम कहानी ‘ हेर्नु भएको जति पनि दर्शकहरुले चलचित्रलाई निकै मन पराएको देखियो आशु ,हासु र रोदन भएको चलचित्र अधुरो प्रेम कहानी ‘ पछिल्लो समयमा बनेको नेपाली चलचित्र भन्दा अलि फरक रहरेको परिवार र गाउ टोल छर छिमेकमा घटेको घटनालाइ जस्ताको तस्तै उतार्न सफल भएको छ ।

चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस सो मा दर्शकहरुको निकै भिड लागेको थियो । चलचित्र हेरेर दर्शकहरु आखा भरी आशु लिएर बाहिरिए थिए । सोमबार राजधानीको गोपी कृष्ण हलमा प्रथम प्रेस सो मा दर्शकहरुको निकै भिड देखियो चलचित्र ‘अधुरो प्रेम कहानी ‘ हेर्नु भएको जति पनि दर्शकहरुले चलचित्रलाई निकै मन पराएको देखियो आशु ,हासु र रोदन भएको चलचित्र अधुरो प्रेम कहानी ‘ पछिल्लो समयमा बनेको नेपाली चलचित्र भन्दा अलि फरक रहरेको परिवार र गाउ टोल छर छिमेकमा घटेको घटनालाइ जस्ताको तस्तै उतार्न सफल भएको छ । चलचित अब चाडै अल नेपाल रिलिज हुदैछ र नेपाल बाहिर पनि उक्त चलचित्रको निकै माग भएको जानकारी समेत दिनु भएको छ ।

चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को निर्देशक हुनु हुन्छ मिलन श्रेष्ठ ,निर्माता माया लामा सहायक निर्माता अनिल लामा रहेको छ भने मुख्य कलाकारहरु अनिल लामा ,अनिता पराजुली ,सितल केसी ,दिपक रिमाल ,सरदा गिरी( काली बुढी ) शर्मिला शर्मा रहेको छ भने उक्त चलचित्रमा संगीत दिनु भएको छ अनिल लामा र मनिराज काफ्लेले । शब्द :मनिराज काफ्ले र सांगे बोलोंन को रहेको छ । गायक गायिका हुनु हुन्छ अनिल लामा ,दीपा लामा ,सुरेश लामा ,मनिराज काफ्ले ,मिलन अमात्य र मेलिना राईको रहेको छ चलचित्रमा अर्को बलियो भाग भनेको गीत संगीत पाटो पनि पनि मानेको छ चलचित्र दर्शकहरुले हेर्दा गीत संगै हुट्टिङ्ग र सुसेली समेत गुञ्जिएको थियो । चलचित्र अधुरो प्रेम कहानी ‘मा बिनोद सापकोटाको छायकन रहेको छ भने मेकअप रबि केसी ,र फेशन डिजाईनर सम्झना बुढाथोकिको रहेको छ। चलचित्र काठमाडौँ भक्तपुर् ,काभ्रे,सिन्धुली ,फुर्कोट ,भुकुन्ड़े बेसी ,लगायत नेपालका विभिन्न रमणीय ठाउमा छायाकन गरियको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।
दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?