singel post top banner

छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
१५७३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित

सारांश

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन साउन २२ गते सम्पन्न भएको छ ।
  • सो अधिबेशन सोही समितीका अध्यक्ष आर.
  • सि.

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन साउन २२ गते सम्पन्न भएको छ । सो अधिबेशन सोही समितीका अध्यक्ष आर. सि. काईरालाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीको रुपमा पुर्व केन्द्रिय अध्यक्ष प्रमुख अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, केन्द्रिय सदस्य शिब हमाल, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल लगायत धेरै पत्रकारहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सुजन बराईलीले कार्यक्रम सञ्चालन गरेका थिए भने मिडिया संयोजकका रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष सुजन बराईली, प्रथम उपाध्यक्ष तोला चन्द ठकुरी, द्धितिय उपाध्यक्ष दामोदर भण्डारी, महिला उपाध्यक्ष बेलीमाया पुलामी, सचिव रोशन गैरे, कोषाध्यक्ष कुमार रणपहेली, सहसचिव अनिल परियार, सहकोषाध्यक्ष सिर्जना हुमागाई, प्रवक्ता प्रकाश बराईली “अभिब्यक्ती” , कार्यक्रम संयोजक लेखनाथ बस्नेत, महिला संयोजक मुना रोक्का, सदस्यहरु कसम हमाल, खेम दर्लामी मगर, सुर्य क्याप्छाकी मगर, अनिशा गुरुङ, भरत गुरुङ, जिवन लामा, चन्द्रकला पुन, सरु बोहरा, बाबुराम भट्टराई, बिक्रम थापा, मोहन बिश्वकर्मा, भरत परियार, शन्देश अधिकारी लगायत निर्वाचित भएका थिए । निर्वाचित सम्पुर्णलाई हाम्रो तर्फबाट बधाई एबम् सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चलचित्र “आरुसी” को पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने
चलचित्र “आरुसी” को पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न
राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न
अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्
अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?