singel post top banner

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र २, २०७७
|
|
१५०३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन

सारांश

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
  • बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको आफ्नै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो।
  •  स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको आफ्नै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो। स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो । उनको १०१ बर्षको उमेरमा निधन भएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।
नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् । हाम्रो यस अनलाईनको तर्फबाट उहाँको मृत्तात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?