singel post top banner

क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
१९१८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै

सारांश

  • काठमाडौं, नेपाल लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित बजारमा आउने भएको छ ।
  • यस गीतमा क्षितिज सलामी मगर र देबी घर्तीको स्वर रहेको छ ।
  • चर्चित निर्देशक शिब बिकको निर्देशनमा रहेको सो गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

काठमाडौं, नेपाल

लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित बजारमा आउने भएको छ । यस गीतमा क्षितिज सलामी मगर र देबी घर्तीको स्वर रहेको छ ।

चर्चित निर्देशक शिब बिकको निर्देशनमा रहेको सो गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको छ । सो गीतको म्युजिक भिडियो केही दिनमा दर्शक श्रोताहरुले हेर्न र सुन्न पाउने निर्माण पक्षले जानकारी गराएको छ ।

आफु जहाँ भएता पनि नेपाली माटो र नेपाली गीत संगीतलाई नबिर्सने साथै नेपाली गीत संगीतलाई निरन्तरता दिने कुरामा क्षितिज सलामी मगरले बिश्वस्त दिलाए । केही दिन मै सार्वजनिक हुने “टल टल टल्किने ऐना” नामक गीत युवराज मगरको युटुब च्यानलबाट सार्वजनिक हुदै छ … प्रतिक्षा गर्नूहोला ।

 

तस्विरहरु :

 

 

 

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?