singel post top banner

पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, चैत्र १७, २०८०
|
|
१३८९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल

सारांश

  • काठमाडौं ।
  • पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
  • लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

काठमाडौं । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?