singel post top banner

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१७०७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सारांश

  • काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
  • बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।
  • संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् ।

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए। उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको उनले बताए ।

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए। उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए।अब एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठन हुने बताइएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि  पाईएन सुबिधा
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?