singel post top banner

मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, जेठ १५, २०७७
|
|
१७७३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम

सारांश

  • काभ्रे, (कोशिपारी)जिल्ला कोशिपारी चौरी देउराली गाउँ पालिका ५ तुसारेमा जन्म लिनु भयका मोडल तथा निर्देशक साथै काभ्रेली कलाकार समाजको नि-वर्तमान अध्यक्ष सबिन गौतमको केहि कुराहरु लाई वल्ड वाईड टिभि नेपाल डटकमबाट जोड्न गएका छौ ।
  • साथै कोरोना को संक्रमणले विश्व भर व्यापक छ ।
  • यो समय कोरना रोगले धनी-गरिब सरकारी – गैर सरकारी कुनै पनि व्यक्तिहरुलाई छोड्दैन कोरना पछि लकडाउनको समयमा कलाकार सबिन गौतम के गर्दैछन , हामिले गौतम संग केही आधिकारिक प्रश्नहरु गरेका छौ।

काभ्रे, (कोशिपारी)जिल्ला कोशिपारी चौरी देउराली गाउँ पालिका ५ तुसारेमा जन्म लिनु भयका मोडल तथा निर्देशक साथै काभ्रेली कलाकार समाजको नि-वर्तमान अध्यक्ष सबिन गौतमको केहि कुराहरु लाई वल्ड वाईड टिभि नेपाल डटकमबाट जोड्न गएका छौ ।
साथै कोरोना को संक्रमणले विश्व भर व्यापक छ । यो समय कोरना रोगले धनी-गरिब सरकारी – गैर सरकारी कुनै पनि व्यक्तिहरुलाई छोड्दैन कोरना पछि लकडाउनको समयमा कलाकार सबिन गौतम के गर्दैछन , हामिले गौतम संग केही आधिकारिक प्रश्नहरु गरेका छौ।

– कलाकार र मजदुरी मा सधै व्यस्त रहने मान्छे लकडाउनले घर भित्र थन्किनुपर्दा कस्तो महसुस भएको छ ?

यो समयमा मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ र मेरो कुरा गर्नुपर्दा आफ्नै घर निर्माणको काममा खेती किसान र सामाजिक काम भोलिन्टियर गर्दै आएको छु। अबचाहिँ लकडाउन लम्बिने हो। भने मजस्ता धेरै कलाकार मजदुर र दर्शक श्रोता हरुलाइ मर्का पर्ने देखेको छु ।

-लकडाउनमा तपाइले कसरी दिनहरु बिताउदै हुनुहुन्छ त ?

यो लकडाउन को समयमा आफ्नो घर भित्र बसि तिता- मिठा खाना बनाउने सामाजिक संजालमा दर्शक श्रोताहरु सँग दुख -शुख को कुरा हरु गर्ने रम्ने रमाउने र टिक टकमा रमाउने गर्दै यो दिन हरु विताउदै आएको छु ।

– हजुर त गित संगीत प्रेमी मात्र नभइ कलाकार पनि हुनुहुन्छ के कस्ता गित संगीत हरु हेर्नू र सुन्नु हुन्छ ?

सहि प्रश्न गर्नु भयो खुशी लाग्यो म केही सिक्दै छु नयाँ पिडिलाई सिकाउदै पनि छु । स्वयं म मोडल तथा निर्देशक भएकोले कथा वस्तुमा आधारित दोहोरी साथै आधुनिक गित हरु हेर्दै, सुन्दै र सिक्दै छु ।

-कोरना रोग बाट बच्न के- के गर्दै आउनु भयको छ ?

°कोरना रोग बाट वच्न धेरै भिड मा जादिन अपरिचित व्यक्ति सामु नजिक हुन्न हरेक समय हात धुन्छु सेनिटाइजर गोलोप्स र माक्स को उचित प्रयोग गर्दै साथै काचो खाने कुरा हरु नखाइ बसेको छु

-यो लकडाउन खुलेपछी पहिला हजुर कसलाई भेट्ने सोचमा हुनुहुन्छ ?

°यो रोग तत्काल निर्मुल त हुदैन तैपनी सेडुल बनाएको छु मेरो प्यारा दर्शक श्रोताहरुलाई भेट्ने छु। र दुख शुखको कुराहरु गर्ने र रमाउने छु ।

-मोडल पनि गर्नु हुन्छ साथै निर्देशक पनि गर्नु हुन्छ के यो २०७७ साल मा पहिले जस्तो तिज गित आउला त ?

°मेरो बुझाइ मा गाह्रो छ आयो भने कमै मात्र मा आउँछ मोडल डान्सर हरु जुटायर र सुटिङ इस्पोर्ट मा गयर सुटिङ गरेर सामाजिक संजाल मा गित भिडियो आउन धेरै गारो छ यो पटक दर्शक श्रोता हरुले पहिलेको गितहरुमा रम्न र रमाउन बाध्य हुनेछ्न ।

-सबिन गौतम भनेर चिन्ने सम्पुर्ण दर्शक श्रोता हरुलाइ र मजदुहरु लाई के भन्न चहानु हुन्छ त ?

°सम्पुर्ण मा अन्तमा नमन भन्न चहान्छु जहाँ हुनु हुन्छ सुरछित रहनु होला हरेक समय साबुन पानीले हात धुने , सेनिटाइजर , माक्स , गोलोप्स प्रयोग गर्नुहोला साथै आफू बाचौ अरुलाइ बचाउ अभियानलाई निरन्तरता दिई सरकार लाई पनि साथ सपोर्ट गर्नु होला भन्न चहान्छु ।

– अन्तमा हाम्रो अन्लाइन न्युज लाइ के भन्न चहानु हुन्छ ?

°अन्तमा मेरो दुख-शुखको र कोरोना विषयमा केही कुरा हरु टिपोट गर्दिनु भएकोमा हजुर लगायत  वल्ड वाईड टिभि नेपाल डटकम युनिट का सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यबाद दिन चहान्छु।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
बसुुन्धारा, काठमाडौ स्थित एक्टिभ एकेडेमी बोर्डडिङ हाईस्कुलले COVID-19 को प्रभाबबाट प्रभाबित अभिभावकहरुलाई ३ महिनाको छुट दियो
बसुुन्धारा, काठमाडौ स्थित एक्टिभ एकेडेमी बोर्डडिङ हाईस्कुलले COVID-19 को प्रभाबबाट प्रभाबित अभिभावकहरुलाई ३ महिनाको छुट दियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?