singel post top banner

रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, चैत्र १७, २०८०
|
|
१४५३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे

सारांश

  • काठमाडौं ।
  • इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले निस्कासन गरेको जनाएको छ ।
  • लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए ।

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले निस्कासन गरेको जनाएको छ ।

लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । उनी माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेर निर्वाचनको तयारीमा होमिएका थिए । उनै लिम्बुलाई रास्वपाले विहीबार उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनले संगठनको ‘नीति, विधि, विधान र आचरण विपरीत’ काम गरेको आरोप प्रेस सेन्टरले लगाएको छ । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले आज विज्ञप्ति जारी गर्दै लिम्बुलाई आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएकोे जनाएका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।
‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?