singel post top banner

‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र ५, २०७५
|
|
१७०२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।

सारांश

  • काठमाडौँ – ‘SEE TOP MODEL ICON 2019’हुने भएको छ ।
  • राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘SEE TOP MODEL ICON 2019’को बारेमा जानकारी गराइयो ।
  • Galaxy Multi Media & Eventsले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् ।

काठमाडौँ – ‘SEE TOP MODEL ICON 2019’हुने भएको छ । राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘SEE TOP MODEL ICON 2019’को बारेमा जानकारी गराइयो । Galaxy Multi Media & Eventsले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । काठमाडौँ र दमौलीमा हुने उक्त प्रतियोगितामा सहभागी हुन चाहनेको लागि रजिस्ट्रेसन खुल्ला गरिएको छ ।

कार्यक्रम राजधानी काठमाडौँ र दमौलीमा छुट्टा छुट्टै मितिमा हुनेछ । हिजो आज सौन्दर्य प्रतियोगिताहरु धेरै नै हुने गरेका छन्। ति प्रतियोगिताहरु सबैको आ-आफ्नो उदेश्य र ढांचा हुन्छन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्दी संगै प्लस टु अध्ययनको लागि सहयोग पुर्याउनु रहेको छ । काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गते हुनेछ भने दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

‘SEE TOP MODEL ICON 2019’ सहभागी हुन चाहनेले आफ्नो SMS मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 टाइप गरि पठाउनु पर्नेछ।

प्रतियोगितामा विजेताले स्कुटर,नगद १ लाख,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति,बृज कोर्स,अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । सम्पूर्ण सहभागीले प्लस पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

काठमाडौँमा हुने कार्यक्रमको लागि पुष्पलाल मेमोरियल कलेजले मुख्य प्रायोजन गरेको छ भने दमौलीमा हुने कार्यक्रमको लागि परासर कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेष्ठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए । थप जानकारीका लागि ०१४८२३९४८ मा फोन गरेर जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?