singel post top banner

एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, भाद्र २३, २०७६
|
|
१४६२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा

सारांश

  • एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
  • शनिबार काठमाडौंमा सम्पन्न भएको सो अधिवेसनले अध्यक्षमा गोपालप्रसाद विश्वकर्मालाई सर्वसहमति अध्यक्ष चयन गरेको छ ।
  • त्यस्तै, सो अधिवेसनले उपाध्यक्षमा युवलाल विश्वकर्मा, रामप्रसाद लकान्द्री, केदानरनाथ सुनार, भद्रशिला गहतराज, संगम गहतराज र दिलिप विश्वकर्मालाई चयन गरेको छ ।

एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको सो अधिवेसनले अध्यक्षमा गोपालप्रसाद विश्वकर्मालाई सर्वसहमति अध्यक्ष चयन गरेको छ ।

त्यस्तै, सो अधिवेसनले उपाध्यक्षमा युवलाल विश्वकर्मा, रामप्रसाद लकान्द्री, केदानरनाथ सुनार, भद्रशिला गहतराज, संगम गहतराज र दिलिप विश्वकर्मालाई चयन गरेको छ । उक्त अधिवेशनले महासचिवमा एकराज लकान्द्री, सचिवमा हरिप्रसाद रसाइली र कोषाध्यक्षमा श्यामकुमार विश्वकर्मालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा शम्भु सुनार, कल्पना रामदाम, दिलिप घतानी, दिपक विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, अञ्जना गहतराज (बराइली), मानबहादुर कालीकोटे, कुमार विश्वकर्मा, सरोजदिलु विश्वकर्मा र हरिप्रसाद सेन्च्युरी चयन भए ।

एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले देशभरी छरिएर रहेका विश्वकर्मा समुदाय एक ठाँउमा आउन आग्रह गरे ।

त्यस्तै, मन्त्री विश्वकर्माले राणाशाषण पञ्चायत व्यवस्था धेरै समय टिक्न सकेन तर सदियौंदेखि चलि आएको जातिय छुवाछुत आजसम्म पनि अन्त्य नहुनाको कारण दलित समुदायका एक हुन नसक्नु भएको बताए । त्यस्तै, अब दलित समुदायले भोगेको विविध प्रकारका समस्याहरुलाई उन्मुलन गर्न जरुरी रहेको पनि मन्त्री विश्वकर्माले बताए ।

कार्यक्रममा, एसइइमा उत्कृष्ट अंक ल्याउने सुरज विश्वकर्मा र गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । विश्वकर्मा समाजलाई सहयोग तथा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?