singel post top banner

सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, माघ ५, २०७६
|
|
१४३३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो

सारांश

  • काठमाडौं / शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् ।
  • जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो ।
  • जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

काठमाडौं / शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?