singel post top banner

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१५१५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

सारांश

  • काठमाडौं– विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् ।
  • कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् ।
  • तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन ।

काठमाडौं– विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरु महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ ।

आज हामी ती के हुन् त जो विवाहित महिलाले अरु महिलालाई दिन नहुने ५ शृङ्गार त्यसैका बारेमा चर्चा गर्ने छौँ ।

-सिउँदाेकाे सिन्दूर
वैवाहिक जीवनको प्रतीकको रूपमा सिन्दूरको आफ्नै विशेष स्थान छ । यदि तपाईँ सिन्दूर लगाउनको लागि अन्य महिलाहरूलाई सिन्दूरको बक्स दिनुहुन्छ भने, यो बानी परिवर्तन गर्नुहोस् । किनकि यदि तपाईँले आफ्नो प्रयोग गरेको सिन्दूर अन्य विवाहित महिलालाई दिनुभयो भने, तपाईँको सौभाग्य खतरामा पर्न सक्छ ।

– निधारको बिन्दी
विवाह चिन्हमा बिन्दीको पनि महत्त्वपूर्ण स्थान छ । यदि कुनै आफन्तलाई बिन्दी चाहिन्छ भने नयाँ बिन्दी दिनुहोस् । आफ्नो निधारमा बिन्दी हटाउनुको अर्थ आफ्नो पतिको माया बाँड्दै हुनुहुन्छ। त्यसैले गल्तीले पनि यो काम नगर्नुहोस् ।

– विवाहका कपडा
महिलाहरू विशेष गरी आफ्ना विवाहका कपडाहरू आफ्नो विवाह पछि दिदी बहिनी आमा वा साथीलाई दिने गर्छन् । किनकि त्यो उनीहरू दोस्रो पटक लगाउँदैनन् । तर शास्त्रका अनुसार दोस्री महिलालाई विवाहका कपडा दिन हुँदैन । यसले घरको सुख संवृद्धि प्रभावित हुन्छ ।

– आँखामा लगाउने गाजल
विवाहित महिलाले आफूले लगाउने गाजल पनि अरूसँग साटेर लगाउनु हुँदैन । ज्वतिषशास्त्रका अनुसार गाजल अरूसँग साटेर लगाउँदा श्रीमानको माया कम हुन्छ ।

– चुरा
विवाहित महिलाले कहिले पनि आफ्नो हातमा लगाएका कंगन वा चुरा अरु महिलालाई दिनु हुँदैन । यसो गरेमा भाग्य कमजोर हुने मान्यता छ । किनकि चुरा कंगन साथै भाग्य पनि जाने विश्वास गरिन्छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको पशुपति आर्यघाटमा अन्त्येष्टि
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?