singel post top banner

गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, भाद्र ६, २०७७
|
|
१५१९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त

सारांश

  • नेपालमा रहँदा ६० भन्दा धेरै गीतहरुको रचना गरेर चर्चामा रहेकी गीतकार तथा गायिका सन्ध्या के.
  • सी.
  • पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त रहेकी छिन् ।

नेपालमा रहँदा ६० भन्दा धेरै गीतहरुको रचना गरेर चर्चामा रहेकी गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त रहेकी छिन् ।

लमजुङ हुँदै लामो समय काठमाडौं बसाइको क्रममा उनी नेपाली गीति लेखन तथा गायनमा समेत रहेकी सन्ध्या केही समय अघिदेखि युरोपमा रहेर आफ्नो कलाकारितालाई पनि निरन्तरता दिएकी छिन् । सन्तोष बरालको परिकल्पना, लेखन र निर्देशन रहेको डवल रोल नामक टेलिसिरियल मार्फत उनी फेरि नेपाली कलाकारिताको अभिनय विधालाई अघि बढाउन लागेकी हुन् ।

जुन सिरियलमा उनी लगायत सन्तोष बराल, सुजु गौतम, अम्विका फुयाँल, आर. एन. श्रमजिवी, राम भण्डारी, हेमराज सुवेदी, सुष्मिता मैनाली, नारायण थापा, सुमधुर के.सी., वविता पाण्डे, सान्मा शर्मा, सिहान पौडेल र श्रमण श्रेष्ठको अभिनय रहेको छ ।

प्रदेशमा रहेपनि आफ्नो देशको कला संस्कृतिलाई भने उनले विर्सन सकेकी छैनन् । त्यसैले त आफ्नो व्यवशाय र जागिरको अलावा कलाकारितालाई पनि आफ्नो कर्म बनाएको उनले बताउँछिन् । उनले अभिनय गरेको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

 

https://www.youtube.com/watch?v=idEq7TdAMGo&feature=share

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?