singel post top banner

गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २९, २०७६
|
|
१७६६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन

सारांश

  • काठमाडौँ | गायक निशान भट्टराइको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ ।
  • दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।
  • मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए ।

काठमाडौँ | गायक निशान भट्टराइको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।

मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए । गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएका छन् ।

उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?