singel post top banner

नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१६६४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू

सारांश

  • काठमाडौं– नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ ।
  • आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।
  • सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ ।

काठमाडौं– नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।

सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ । बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको अधिबेशन सम्पन्न, अध्यक्षमा सुजन लम्साल निर्बिरोध
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको अधिबेशन सम्पन्न, अध्यक्षमा सुजन लम्साल निर्बिरोध
चलचित्र  “कुम्भ करण ”  जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
चलचित्र  “कुम्भ करण ” जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता असोज २२ र २३ गते हुँदै
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
चलचित्र “कुम्भकरण” को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक
चलचित्र “कुम्भकरण” को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?