singel post top banner

“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, पौष १०, २०७७
|
|
१५६६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा पुस १० गतेका दिन “स्व.
  • मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न भएको छ ।
  • सो कप सोही समितिका अध्यक्ष सुजन लम्सालको अध्यक्षता र केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाश बराईली “अभिब्यक्ती”

काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा पुस १० गतेका दिन “स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न भएको छ ।

सो कप सोही समितिका अध्यक्ष सुजन लम्सालको अध्यक्षता र केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन उपत्यका समन्वय समितीका सचीव रामु खड्काले गरेका थिए । यस प्रतियोगितामा १२ वटा समुहले भाग लिएका थिए । प्रतियोगिता एकदमै रोचक र मैत्रीपूर्ण रुपले सम्पन्न भएको थियो ।

प्रतियोगितामा उपत्यका समन्वय समिती (आयोजक) प्रथम, कमलादी समिती द्वितीय हुन सफल भएका थिए । स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कपमा रमेश बाबु थापा उत्कृष्ट खेलाडी, नरेश एमसी सर्वाधिक गोलकर्ता, प्रीतम थापा उत्कृष्ट गोलरक्षक, हरि डाँगी उत्कृष्ट डिफेन्डरको रुपमा सम्मानित भएका थिए ।

केन्द्रिय अध्यक्ष रमेश बिजि र निवर्तमान अध्यक्ष बद्री पंगेनीको हातबाट बिजेताहरुलाई ट्रफी र मेडल बितरण गरिएको थियो । शिब हमालको कार्यकालबाट सुरुवात भएको यस प्रतियोगिताले निरन्तरता पाउने कुरामा बिश्वास ब्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण समिती, कलाकार, सहयोगी संस्थालाई आभार प्रकट गर्दै अध्यक्ष सुजन लम्सालले कार्यक्रम बिर्सजन गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
पपुलर अवार्ड मोडल (लोक दोहोरी) विधामा तर्फ दिपशा बिसी सर्वोत्कृष्ट ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?