singel post top banner

रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, जेठ ११, २०७६
|
|
१५९८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।

सारांश

  • पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् ।
  • नेपालका नारीहरुले एक पछि अर्काे गर्दै गिनिज बुक अफ अफ वल्ड रेकर्डसमा नाम लेखाउन प्रयास गरिरहेका छन् ।
  • गत बर्षमा नेपाली नारी बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्ड रकर्डसमा नाम राखी नेपालको नाम उच्च राख्नका लागी योग्दान पुराएकी थिईन् ।

पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् । नेपालका नारीहरुले एक पछि अर्काे गर्दै गिनिज बुक अफ अफ वल्ड रेकर्डसमा नाम लेखाउन प्रयास गरिरहेका छन् । गत बर्षमा नेपाली नारी बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्ड रकर्डसमा नाम राखी नेपालको नाम उच्च राख्नका लागी योग्दान पुराएकी थिईन् ।

सोही क्रममा पछिल्लो समयमा चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गरेर गिनीज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने भएका छन् ।

दुई दिदि बहिनी रुबिशा र एलिशाले जेठ ११ गतेबाट नृत्य प्रस्तुत गरिरहेका छन् । औपचारिक तथा उद्घाटन कार्यक्रम सकिए लगत्तै दुई दिदि बहिनी नृत्य गर्न सुरु गरेका हुन् । औपचारिक कार्यक्रम पुर्व खेलकुद मन्त्री माननिय राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए ।

कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ती” र मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका छन् । सो कार्यक्रम गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको हो भने गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको छ । दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले काठमाडौं स्थित स्वयम्भुको क्वालिटी क्याफेमा लगातार ४० घन्टा सम्म नृत्य गरिरहने छन् ।

बन्दना नेपालले गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउन सफल भएपछि त्यसैबाट आकर्षित भएर यो कार्य योजना तय भएको कुरा र आफु कहिल्यै हिम्मत नहार्ने कुरा दुई दिदि बहिनी रुबिशा र एलिशाले बताएका छन् । कार्यक्रममा सबै दाजुभाई तथा दिदि बहिनीहरु उपस्थित रुबिशा र एलिशालाई हौसला प्रदान गरिदिनका लागी बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा  प्रदर्शन हुदैँ
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?