singel post top banner

चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, माघ ६, २०७६
|
|
१४६७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा  प्रदर्शन हुदैँ

सारांश

  • काठमाडौँ | जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यही शुक्रबारबाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ।
  • चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन्।
  • त्यस्तै यस अघि नै चलचित्रको थाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ।

काठमाडौँ | जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यही शुक्रबारबाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ। चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन्।त्यस्तै यस अघि नै चलचित्रको थाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ। चलचित्रलाई रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रालिले थाईल्याण्डमा प्रदर्शन गर्न लागेको हो। थाईल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ।

ह्याप्पी प्लानेट फिल्म्सले कमेरो फिल्म्स स्क्रिन संगको सहकार्यमा निर्माण गरेको चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, आश्मिता लामिछाने, सम्रांत थापा, एवोन राज उप्रेती, भिष्म जोशी, आश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ। रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रमा निर्देशक योंजोंनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कृष्ण भण्डारीको सम्पादन रहेक छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
अर्थमन्त्री पुनले भने, ‘राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैन’
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?