singel post top banner

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, माघ ५, २०७६
|
|
१७२१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक गरिएको छ ।
  • विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल लोकप्रिय सर्जक एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” बजारमा आएको हो ।

काठमाडौं । “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल लोकप्रिय सर्जक एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” बजारमा आएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, दर्गा राईमाझी, ब्यबसायी अनुपा श्रेष्ठ, समाजसेवी तथा ब्यबसायी पृथ्वी थकाली, सन्तोष श्रेष्ठ, लक्ष्मण राईमाझी, पशुपती शर्मा लगायतका कलाकारले चियाको सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै रमेश बिजीले आफ्नै बिजि ब्राण्डको चिया बजारमा ल्याएको र जसले स्वास्थ्यमा फाईदा गर्ने बताए । उनले भने, ‘गीत संगीतमा जसरी माया गर्नु भएको छ, यस क्षेत्रमा पनि सवैको माया पाउने छु ।’

त्यस्तै, अनुपा श्रेष्ठले ग्रीन टि स्वास्थ्यको लागि निकै फाईदाजनक भएकाले देश विदेशमा पनि यसको प्रचार प्रसार गर्नुपर्ने बताईन । उनले भनिन, ‘बिजी ग्रीन टि नेपाली कागजमा प्याकिङ गरिएको छ, जसले नेपाली कागजलाई पनि बजार दिन सकिन्छ, साँथै, विदेशमा पनि पठाउन सकिने छ ।’

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल,  दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल, दिपा श्री निरौलालाई दिईन् यस्तो दनक
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
सांगीतिक मोह संगै एक पछि अर्काे प्रगती गर्दै बडु परिवार
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?