singel post top banner

राजधानी बाहिर आवतजावतका लागि थप कडाइ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, भाद्र २५, २०७७
|
|
१६५४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ

सारांश

  • जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ ।
  • कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ । सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ ।

‘कोभिड १९ को बढ्दो संक्रमणका कारण काठमाडौै जिल्लामा जारी गरेको निषेध आदेशको अवधिमा जिल्लाबाट बाहिर जाने अत्यावाश्यक काम जस्तै दाहसंस्कार, कर्मचारीको सरुवा भै जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिदै आएकोमा अब उप्रान्त सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावाश्यक कामको प्रयोजन स्पस्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र तथा सम्बन्धित गन्तव्य स्थानीय तहको सिफरिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ’, बिहीबार जारी सूचनामा भनिएको छ । साथै तोकिएका अत्यावाश्यक कार्यबाहेक काठमाडौँ जिल्ला बाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।
रुबिशा र एलिशाले गिनिज बुकमा नाम लेखाउन लगातार ४० घन्टा नृत्यको सुरुवात गरे ।
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?