singel post top banner

एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र १७, २०८२
|
|
१५२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

सारांश

  • काठमाडौ।
  •   केहि दिन अगाडी एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बिरुद्ध नारा लगाउंदै हिड्दै गर्दा एक जेष्ठनागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएसंगै गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्ब्यबहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको ।
  • यसै बिचमा गृहमन्त्री सुधन गुरुङले उक्त जेष्ठ नागरिक लाई ललितपुरको उहाकै निवासमा भेट्नु भएको छ।

काठमाडौ।  केहि दिन अगाडी एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बिरुद्ध नारा लगाउंदै हिड्दै गर्दा एक जेष्ठनागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएसंगै गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्ब्यबहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको । यसै बिचमा गृहमन्त्री सुधन गुरुङले उक्त जेष्ठ नागरिक लाई ललितपुरको उहाकै निवासमा भेट्नु भएको छ।

गृहमन्त्री गुरुङलाई आफु पिडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ् दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन।गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए। उक्त घटनाले आफु निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताउनु भयो।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” यही असोज १० गते सम्पन्न हुने
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” यही असोज १० गते सम्पन्न हुने
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
एसियाडका लागि नेपाली उसु टोलीलाई औपचारिक बिदाइ
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?