singel post top banner

बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
१६७४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने

सारांश

  • चैत्र ८ गतेका दिन बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने भएको छ ।
  • साधना विमोचन तथा सम्मान कार्यक्रम धिरज राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ ।
  • सो कार्यक्रममा गायक धिरज राई र रंग पत्रकार गिता अधिकारीलाइ पनि साधनाले सम्मान गरिने कुरा आयोजक पक्षले जनाएको छ ।

चैत्र ८ गतेका दिन बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने भएको छ । साधना विमोचन तथा सम्मान कार्यक्रम धिरज राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ ।

सो कार्यक्रममा गायक धिरज राई र रंग पत्रकार गिता अधिकारीलाइ पनि साधनाले सम्मान गरिने कुरा आयोजक पक्षले जनाएको छ । साधनाको आफ्नो एन्थम गितको विमोचन गर्ने साथै साधना एकल गायन प्रतिस्पर्धामा बिजेता भएका सदस्यहरुलाई पुरस्कृत गर्ने र साधनाको उत्कृष्ट ३ जनालाई पहिलो दोश्रो तेस्रो बिजेताहरुलाई यमन इन्टरटेन्मेन्ट प्रा. लि. को तर्फबाट सम्मान गरिने छ।

सो बिमोचन कार्यक्रममा साधनाको संस्थापक कुसल गुरुङको पहिलो सांगीतिक कोसेली भुलको पनि विमोचन हुने छ । यस बिमोचन कार्यक्रम काठमाडौं स्थित रक हाउस क्याफे, रातोपुलमा चैत्र ८ गते बिहान ११ बजे देखी सुरु हुने छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?