singel post top banner

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
१४३६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक

सारांश

  • औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ ।
  • नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
  • यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो ।

औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन बैरागी पण्डित र म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए । चन्द्र भट्टचनले लेखेको उक्त गीतमा स्वर संगीतकार स्वयं ज्योति प्रकाशको रहेको छ । गीतमा नारायणको साथमा बिनिताले अभिनय देख्न पाइन्छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा समाजका विभिन्न विधा र ओहदाका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
“स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न, उपत्यका समन्वय समिती प्रथम हुन सफल
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।
दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?