singel post top banner

श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, आषाढ २१, २०८१
|
|
१४५० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली

सारांश

  • काठमाडौ, श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा श्रावण महिना भर पशुपति क्षेत्रमा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा यहि असार २२ गते, शनिबारका दिन वृहत मोटरसाइकल र्‍यालीको कार्यक्रम रहेको जानकारी गराउँदै हाम्रो र्‍यालीको रुट तपशिल बमोजिम रहने जानकारी गराउँदछौँ।
  • मोटरसाइकल र्‍यालीको रुटः पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुन: पशुपति क्षेत्रमा आउने।
  • मितिः २०८१ असार २२ गते, शनिवार।

काठमाडौ, श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा श्रावण महिना भर पशुपति क्षेत्रमा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा यहि असार २२ गते, शनिबारका दिन वृहत मोटरसाइकल र्‍यालीको कार्यक्रम रहेको जानकारी गराउँदै हाम्रो र्‍यालीको रुट तपशिल बमोजिम रहने जानकारी गराउँदछौँ।

मोटरसाइकल र्‍यालीको रुटः पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुन: पशुपति क्षेत्रमा आउने।
मितिः २०८१ असार २२ गते, शनिवार।
र्‍याली सुरु हुने स्थान: कोटिहोम महायज्ञ परिसर, पशुपति क्षेत्र ।
समयः विहान ठीक ११:०० बजे।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
सांगीतिक मोह संगै एक पछि अर्काे प्रगती गर्दै बडु परिवार
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त
गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?