singel post top banner

गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, आषाढ ६, २०७७
|
|
१५३१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै

सारांश

  • काठमाडौँ ।
  • गीतकार समाजसेवी ईन्दिरा बोगटी”को शब्द” तथा चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामको आवाज”मा मार्मिक गीत [चोखो माया]को रेकर्डिङ कार्य सम्पन्न भएको छ | नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् एस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ ।
  • गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम”ले गाएका छ्न | उक्त गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

काठमाडौँ । गीतकार समाजसेवी ईन्दिरा बोगटी”को शब्द” तथा चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामको आवाज”मा मार्मिक गीत [चोखो माया]को रेकर्डिङ कार्य सम्पन्न भएको छ | नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् एस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ ।

गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम”ले गाएका छ्न | उक्त गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

प्रेममा आधारित सेन्टीमेन्टल युगल गीत रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै [ए कान्छी] गीत सार्वजनिक भएको थियो..भने उक्त गीतलाई गायक मोडल दीपेन्द्र सोनाम’ले गाएका थिए | रेकर्ड सम्पन्न गीतको भिडियो छिट्टैनै बजारमा आउने गीतकार समाजसेवी ईन्दिरा बोगटीले बताईन ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि  पाईएन सुबिधा
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?