singel post top banner

युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, बैशाख १५, २०७७
|
|
१६४० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई

सारांश

  • इटहरी १५ वैशाख युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च “निससहाय वाल आश्रम” र “माया घर” इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए ।
  • युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह भएको हो ।
  • प्रफुल्ल मुद्रामा प्रतिकृया दिदैं कार्कीले भने, “यो लकडाउन को वीच समय र परिस्थिति अनुसार सिमित पारिवारिक सदस्य वीच भौतिक दुरिलाई अपनाएर विहेको सांस्कृतिक कार्य सम्पन्न गरे, ।

इटहरी १५ वैशाख

युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च “निससहाय वाल आश्रम” र “माया घर” इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए ।

युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह भएको हो । प्रफुल्ल मुद्रामा प्रतिकृया दिदैं कार्कीले भने, “यो लकडाउन को वीच समय र परिस्थिति अनुसार सिमित पारिवारिक सदस्य वीच भौतिक दुरिलाई अपनाएर विहेको सांस्कृतिक कार्य सम्पन्न गरे, ।”  विश्वनै रुईरहेको अवस्थामा हाँसी हाँसी बिहे गर्नै मनले पटक्कै मानेको थिएन तर पूर्व निर्धारित मिति, लगन र पारिवारिक निर्णयलाई रोक्नु अवान्छित लाग्यो, कार्कीले भने ।

युवा उद्धमी कार्कीले यो लकडाउनलाई जसरी भौतिक दुरी कायम गरेर ज़िम्मेवार नागरिकको कर्तव्य पूरा गरे समाजसेवी सोचका उनले विहेको पार्टीमा लाग्ने खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममालाई निरन्तर दिए ।

प्रदेश नंवर १ को लोकप्रिय टेलिभिजन एरिना टेलिभिजनको प्रमुख कार्यकारी कार्की ‘इन्नोभेटिभ आइडिया’का अभ्यासकर्ताका रुपमा परिचित छन । नव दुलही थापा समेत जीवनकै महत्वपूर्ण क्षणलाई परोपकारी क्षेत्रमा जोडिन पाउँदा आफूलाई अत्यन्त आनन्द आएको प्रतिकृया दिन्छिन ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
हल्लाको पछि नलाग्नु कुलमान घिसिङको मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन : उर्जा मन्त्री बर्षमान पुन
हल्लाको पछि नलाग्नु कुलमान घिसिङको मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन : उर्जा मन्त्री बर्षमान पुन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?