singel post top banner

हल्लाको पछि नलाग्नु कुलमान घिसिङको मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन : उर्जा मन्त्री बर्षमान पुन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र ९, २०७७
|
|
२२०० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
हल्लाको पछि नलाग्नु कुलमान घिसिङको मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन : उर्जा मन्त्री बर्षमान पुन

सारांश

  • काठमाडौं ।
  • ऊर्जामन्त्री वर्षमान पुनले नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।
  • विभिन्न सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा कुलमान फेरि बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए ।

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा कुलमान फेरि बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने उनले भने, ‘कुनै निर्णय भएको छैन ।’

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ । यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?