singel post top banner

रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र ८, २०८०
|
|
१६९६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने

सारांश

  • प्रदेश युवा परिषद् बागमती र जिल्ला  युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ।
  • प्रदेश युवा परिषद्ले  ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण “भन्ने  मुला नाराको साथ विभिन्न क्षेत्रमा युवाहरुलाई उत्पादन संग जोड्न र  दक्ष जनशक्ति उत्पादन गरि स्वदेशममा नै  उद्यमशील,र रोजगार सिर्जना गर्न सिपमुलक तालिम संचालन गर्न लागेको जिल्ला युवा समिति रामेछापको अध्यक्ष तिलक थापा मगरले जानकारी दिनु भयो ।
  • परिषदले तोकेको तालिम हरु :- निर्माण क्षेत्र अन्तरगत, डकर्मी ,वाल्डिंग इलेक्टीसिएन् ( बिद्युत )प्लामबिंग फर्निचर मेकर सेवा क्षेत्र अन्तरगत :- ब्युटी  पार्लर ,मोबाइल रिपेरिंग सुरक्षा गार्ड , मन्टेश्वरि ,हलुका सवारि चालक, मोटरसाइकल रिपेरिंग कृषि क्षेत्र अन्तरगत :- बेमौसमि तरकारि खेति, मौरि पालन, नेपालि हाते कागज बनाउने, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता, सामुदायिक कृषि सहायक होटल तथा पर्यटन क्षेत्र :- सहायक कुक, वेटर ,हाउस किपिंग, वारिष्टा, अन्य क्षेत्र नर्सरि तथा गार्डेन  व्यवस्थापन मध्य आफुलाइ मनपर्ने तालिम छनोट गरि २० जना को समुह बनारएमा रामेछापको आठ वटै स्थानिय तहमा गएर तालिम दिने तयारि भएको पनि मगर ले बताए ।

प्रदेश युवा परिषद् बागमती र जिल्ला  युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ।

प्रदेश युवा परिषद्ले  ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण “भन्ने  मुला नाराको साथ विभिन्न क्षेत्रमा युवाहरुलाई उत्पादन संग जोड्न र  दक्ष जनशक्ति उत्पादन गरि स्वदेशममा नै  उद्यमशील,र रोजगार सिर्जना गर्न सिपमुलक तालिम संचालन गर्न लागेको जिल्ला युवा समिति रामेछापको अध्यक्ष तिलक थापा मगरले जानकारी दिनु भयो ।

परिषदले तोकेको तालिम हरु :- निर्माण क्षेत्र अन्तरगत, डकर्मी ,वाल्डिंग इलेक्टीसिएन् ( बिद्युत )प्लामबिंग फर्निचर मेकर

सेवा क्षेत्र अन्तरगत :- ब्युटी  पार्लर ,मोबाइल रिपेरिंग सुरक्षा गार्ड , मन्टेश्वरि ,हलुका सवारि चालक, मोटरसाइकल रिपेरिंग

कृषि क्षेत्र अन्तरगत :- बेमौसमि तरकारि खेति, मौरि पालन, नेपालि हाते कागज बनाउने, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता, सामुदायिक कृषि सहायक

होटल तथा पर्यटन क्षेत्र :- सहायक कुक, वेटर ,हाउस किपिंग, वारिष्टा, अन्य क्षेत्र नर्सरि तथा गार्डेन  व्यवस्थापन मध्य आफुलाइ मनपर्ने तालिम छनोट गरि २० जना को समुह बनारएमा रामेछापको आठ वटै स्थानिय तहमा गएर तालिम दिने तयारि भएको पनि मगर ले बताए ।

विस्तृत जानकारिका लागि जिल्ला अध्यक्ष तिलक थापामगर ९८५१२४४९९७ मा सम्पर्क गरि वा प्रदेश युवा परिषद को वेवसाइडमा गइ हेर्न र अनलाइन फर्म भर्न सकिनेछ।

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
भारतीय मिडीयाको अचाक्ली विष वमन: नेपाललाई मजवुर होइन मजवुत वन्न सन्देश -प्रकाशचन्द्र परियार
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?