singel post top banner

धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, आषाढ १४, २०७६
|
|
१७५७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न

सारांश

  • असार १४ गते शनिबारका दिन धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न भएको छ ।
  • सो कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटा रहेका थिए ।
  • कार्यक्रम अवधीभर सचिव सुजन बराईली लगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

असार १४ गते शनिबारका दिन धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटा रहेका थिए ।

कार्यक्रम अवधीभर सचिव सुजन बराईली लगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रममा धौलागिरी राष्ट्रिय सम्मान भजन शिरोमणी भक्तराज आचार्य, धौलागिरी बिशेष सम्मान गायिका एन्जिला गौचन, धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जिवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलाकार र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

धौलागिरी अञ्चलका सम्पुर्ण कलाकारहरुलाई एकिकृत गर्ने उदेश्यले यस समितिको आयोजना भएको कुरा सोही समितीका अध्यक्ष कृष्ण समिप सुबेदीले बताए । कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाताहरु, पत्रकारहरु, कलाकारहरु लगायत अन्य शुभचिन्तकहरु प्रती सोही समितिका अध्यक्ष सुबेदीले आभार प्रकट गर्नुका साथै यस्तै माया अनि साथ सपोर्ट पाए पछि आगामी बर्षमा धौलागिरी अवार्डको आयोजना गरिने कुरा जानकारी गराए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
“१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” सम्पन्न
“१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?