singel post top banner

सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, माघ ६, २०७६
|
|
१५५३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न

सारांश

  • ईटहरी/ ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ ।
  • पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो ।
  • अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न दोस्रो अडिसनमा २२ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

ईटहरी/ ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न दोस्रो अडिसनमा २२ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

दोश्रोअडिसनमा निर्णायकको रुपमा मिस नेपाल आइडल २०१९ कि बिजेता मिस मेरिना तुम्सा लिम्बु, हेल्थ अड्भाइजर रोशनी गुरुङ, त्यस्तै ह्याइट हाउस इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका एम.डि. पोशन श्रेष्ठ र इम्पेरीयल क्विन इभेन्ट प्राइभेट लिमिटेड कि इभेन्ट म्यानेजर मनिषा लिम्बु रहेका थिए । सो अडिसनमा आफुले ईटहरि अडिसनमा जस्तै सोचे अनुरुपको सहभागिता देखिएको आयोजक कम्पनीका दिपक गिरीले जानकारी गराए । यो भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि  माफी माग्न बाध्य
जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि माफी माग्न बाध्य
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?