singel post top banner

बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, भाद्र २९, २०७६
|
|
१७२३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने

सारांश

  • बिश्वकर्मा कलाकार नेपालको आयोजनामा बिश्वकर्मा बाबा पुजाको अवसर पारेर “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने भएको छ ।
  • हरेक जातजाती, ब्यवसायी तथा अन्य ब्यक्तीहरुले बिश्वकर्माको पुजा गर्ने गर्दछन् ।
  • त्यसैलाई मध्य नजर गर्दै बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना भएको कुरा बिश्वकर्मा कलाकार नेपालका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माले जानकारी गराएका छन् ।

बिश्वकर्मा कलाकार नेपालको आयोजनामा बिश्वकर्मा बाबा पुजाको अवसर पारेर “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने भएको छ । हरेक जातजाती, ब्यवसायी तथा अन्य ब्यक्तीहरुले बिश्वकर्माको पुजा गर्ने गर्दछन् । त्यसैलाई मध्य नजर गर्दै बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना भएको कुरा बिश्वकर्मा कलाकार नेपालका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माले जानकारी गराएका छन् ।

यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा र कार्यक्रमा सबै उपस्थित भई प्रसाद ग्रहण गरिदिुहुन बिश्वकर्मा कलाकार नेपालका महासचिव सुजन बराईलीले अपिल गरेका छन् । यस कार्यक्रम असोज १ गते बुधबार ९ बजे सामाखुसी टाउनपलालिङ, काठमाडौंमा आयोजना हुने भएको छ । बिहान ९ बजे बिश्वकर्मा पुजा सकिए पश्चात मात्र साँस्कृतिक कार्यक्रम सुचारु हुने कुरा आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
भारतीय मिडीयाको अचाक्ली विष वमन: नेपाललाई मजवुर होइन मजवुत वन्न सन्देश -प्रकाशचन्द्र परियार
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?