singel post top banner

चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, चैत्र ४, २०७६
|
|
१५८४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा

सारांश

  • काठमाडौं ।
  • चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
  • अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् ।

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८ मत खसेकोमा ७१ मत ल्याएर विजयी भएका थिए । उनीसँगै अध्यक्षमा उम्मेदवारी दिएका डब्बु क्षत्रीले ३९ मत ल्याएका थिए भने गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएर पराजित भएका थिए ।

त्यसैगरी संघको चुनावमा सर्वाधिक मत ल्याएर सचिव पदमा रघुनाथ सापकोटा विजयी भएका हुन् । १३८ मत खसेकोमा रघुनाथ सापकोटाले १०५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी आकाश खड्काले भने ३१ मत ल्याएर पराजित भए ।

सिटौलाको नेतृत्वमा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्ष (कार्यक्रम)मा जीवन पराजुलीले ७४ मत ल्याएर विजयी भए भने उनका प्रस्तिपर्धी कुवेर गिरीले ६३ मत ल्याएर पराजित भए । त्यस्तै उपाध्यक्ष (संगठन)मा कुवेर डंगोल र उपाध्यक्ष (महिला)मा दीपज्योति खड्का निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै महासचिव पदमा समीर बलामीले ८८ मत ल्याएर विजयी भएका थिए भने प्रत्यासी बैकुण्ठ पराजुलीले ५० मत ल्याएर पराजित भए । त्यस्तै सचिव (समावेशी)तर्फ विशाल राई निर्विरोध भएका थिए भने कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध भएका थिए । सहकोषाध्यक्षमा भने विनोद पोखरेलले ७२ मत ल्याएर विजयी भए कुमार आचार्यले ६० मत ल्याएर पराजित भए ।

त्यसैगरी संघको सदस्यहरुमा नवीन गिरी (१०५), मनिष अन्जान (८२), मिलन ढुंगाना (७६), गोपिकृष्ण चापागाईं (७५), आशिष ओली (६९) र सृष्टि पोखरेल (६६) मत ल्याएर सदस्यमा विजयी भएका थिए भने दिपक गुरुङ (समावेशी) र सुरक्षा भट्टराई (महिला) सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

 

https://www.youtube.com/watch?v=Bg6WRj0rGVE&t=1816s

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
जीवी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?