singel post top banner

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, भाद्र १५, २०७६
|
|
१६१२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न

सारांश

  • भाद्र १२ गते राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन अस्ट्रेलियाको मेल्बनमा तदर्थ समितिका संयोजक पुर्ण परियारको अध्यक्षतामा तथा केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य कुलेन्द्र विकको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन शु-सम्पन भएको छ ।
  • सो समितिको अधिबेशनबाट गोविन्द गैरेको  नेेतृत्वमा २१ सदस्य कार्यसमिति चयन भएको छ ।
  • करिब ४०० जनाको उपस्थितिमा कार्यसमिती चयनको गरिएको हो ।

भाद्र १२ गते राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन अस्ट्रेलियाको मेल्बनमा तदर्थ समितिका संयोजक पुर्ण परियारको अध्यक्षतामा तथा केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य कुलेन्द्र विकको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन शु-सम्पन भएको छ ।

सो समितिको अधिबेशनबाट गोविन्द गैरेको  नेेतृत्वमा २१ सदस्य कार्यसमिति चयन भएको छ । करिब ४०० जनाको उपस्थितिमा कार्यसमिती चयनको गरिएको हो । जसमा अध्यक्ष गोविन्द गैरे भट्टराई, प्रथम उपाध्यक्ष बिजय जंग थापा, दितिय उपाध्यक्ष बिष्णु सापकोटा, महिला उपाध्यक्ष उमा गिरि, सचिब माधव न्यौपाने, कोषाध्यक्ष अर्जुन तिमल्सिना, सह सचिब अर्जुन खनाल, सह-कोषाध्यक्ष सरोज रोशन भट्टराई र सदस्यहरु मदन ओलि, रमाकान्त न्यौपाने, निर्मला अधिकारी, प्रकाश सापकोटा, पुष्प रिमाल, राजनारायण ढुंगाना, शशी धर कडेल, उमा भण्डारी, अनुरोध भट्टराई, संगीता खत्री, वबिन नेपाल, मनु धमला, निर्बतमान अध्यक्ष संयोजक पुर्ण परियार सहित जम्मा ३ जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने गरि कार्यसमिती गरिएको छ ।

बैठकले राम कडेल, दिपक सापकोटा, विरेन्द्र दिप मल्ल, कृष्ण सुनुवार, चीन बहादुर नेपाली आदिलाई कार्यसमितिको सल्लाहकारमा चयन गर्ने निर्णय गरिएकाे हाे ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?