singel post top banner

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, पौष १०, २०७६
|
|
१५१८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद

सारांश

  • चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ ।
  • रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् ।
  • मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।
श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए। लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
चलचित्र “अधुरो प्रेम कहानी” को प्रेस शो सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?