singel post top banner

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, मंसिर २६, २०७६
|
|
१४७८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक

सारांश

  • मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक भएको छ।
  • सार्बजनिक भएको केहि समयमानै दर्शक तथा श्वोर्ताहरुले निकै मन परेको छ ।
  • मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्काको पहिलो काम भएनी भिडियोमा भने दुवै जना कलाकार निकै खुलेको देखिन्छ ।

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भएको केहि समयमानै दर्शक तथा श्वोर्ताहरुले निकै मन परेको छ । मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्काको पहिलो काम भएनी भिडियोमा भने दुवै जना कलाकार निकै खुलेको देखिन्छ ।

मोडल बेबिंन अमात्य कुनै एक्सन हेरो भन्दा कम देखिदैन चलचित्रको पर्दालाई सुहाउने कलाकार जस्तो देखिनु हुन्छ भने प्रतिक्षा खड्का केहि चलचित्र र भिडियोमा अभिनय गरिसकेका कलाकार हुनु हुन्छ । भिडियो छेत्रमा यो भिडियो अलि हट सेक्सी र बोल्ड भिडियो मानेको छ ।

हर रातमा शब्द भने मोडल बेबिंन अमात्यकै रहेको छ भने संगीत भर्नु भएको छ चर्चित संगीतकार नबिन श्रेष्ठले निकै लामो समय देखि नेपाली चलचित्र लगायत विभिन्न आधुनिक विधामा समेत सगीतकार नबिन श्रेष्ठले आफ्नो जादु चलाई सकेका छन् भने संगीतकार नबिन श्रेष्ठको संगीत एक पछि अर्को हिट भएका छन । हर रातको भिडियोमा छायाकन प्रेम लामा ,भिडियो सम्पादन टेकेन्द्र शाह ,निर्माता लक्ष्मी लामा रहेको छ भने गायक गायिका अनिल शाही र छन्द छेत्रीको रहेको छ ।

अभिनयमा बेबिंन अमात्य र प्रतिक्षा खड्काको रहेको छ । भिडियो निर्देशक पनि मोडल बेबिंन अमात्यकै रहेको छ । उक्त भिडियोले नेपाली गीत संगीत माया गर्ने दर्शक तथा श्वोर्ताहरुलाई अलि कति भए पनि फरक स्वाद दिएको छ सोहि कारणले गर्दा पनि यो हर रातलाई दर्शक रुचाएको देखिन्छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ : सबिन गौतम
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?