singel post top banner

क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, भाद्र ३, २०७६
|
|
१४१५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल

सारांश

  • पर्वत जिल्ला जलजला गाउपालिका वडा नं २ बगरफाट, मलाज निवासी राम बहादुर बिश्वकर्माको श्रीमती बर्ष ४० कि कमला बिश्वकर्मा हाल: क्यान्सर रोगले ग्रसित भएकी छिन् ।
  • उनको आन्द्रामा क्यान्सर भएको र क्यान्सर पनि ३ स्टेज कटि सकेको छ ।
  • निजलाई फेवा सिटि हस्टिपटल, पोखराले थप उपचारका लागि भरतपुर क्यान्सर हस्पिटलमा ट्रान्सफर गर्नु पर्ने बताईएको छ ।

पर्वत जिल्ला जलजला गाउपालिका वडा नं २ बगरफाट, मलाज निवासी राम बहादुर बिश्वकर्माको श्रीमती बर्ष ४० कि कमला बिश्वकर्मा हाल: क्यान्सर रोगले ग्रसित भएकी छिन् । उनको आन्द्रामा क्यान्सर भएको र क्यान्सर पनि ३ स्टेज कटि सकेको छ । निजलाई फेवा सिटि हस्टिपटल, पोखराले थप उपचारका लागि भरतपुर क्यान्सर हस्पिटलमा ट्रान्सफर गर्नु पर्ने बताईएको छ ।

निज कमला बिश्वकर्माको आर्थिक अवस्था निकै कमजोर भएको र उपचार गर्न नसकेको हुँदा उपचारार्थ खर्चका लागि आर्थिक सहयोग गरिदिनका लागी परिवारले अपिल गरेका छन् । निजलाई सहयोग गर्नका लागी गरिमा बिकाश बैंक, बेनि बजार, म्याग्दी, खाता नं. ०३६०१९००७७६८१९०००० राजन बिश्वकर्मा  मा आर्थिक जम्मा गरेर सहयोग गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?