singel post top banner

संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, चैत्र १६, २०८२
|
|
१२४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे

सारांश

  • काठमाडौँ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ
गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?