singel post top banner

साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, आश्विन ४, २०७७
|
|
१५६२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन

सारांश

  • नयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले संविधानविद् प्रा.
  • पूर्णमान शाक्यलाई निम्त्याएर संविधानको बहुकोणिय बहस चलाएको छ ।
  • उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहनु भएका प्राध्यापक शाक्यले ‘नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति’ शीर्षकमा विश्लेषणात्मक विद्वत प्रवचन दिनु भएको थियो।
नयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले संविधानविद् प्रा. पूर्णमान शाक्यलाई निम्त्याएर संविधानको बहुकोणिय बहस चलाएको छ । उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहनु भएका प्राध्यापक शाक्यले ‘नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति’ शीर्षकमा विश्लेषणात्मक विद्वत प्रवचन दिनु भएको थियो।
नेपालको संविधानमाथि आफ्नो विचार राख्दै संविधानविद् शाक्यले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान नहुने हुने भन्दै देशको समस्या समाधान गर्ने संविधानलाईनै राम्रो संविधान भन्न मिल्ने धारणा राख्नु भयो । संविधानको भावना विपरित सरकारले पार्टीगत, गुटगत र निश्चित स्वार्थ अनुरूप कतिपय निर्णय गरेको भन्दै सरकारको आलोचना गर्नु भयो ।
‘सरकारले राष्ट्र हितको कुरामा ध्यान दिन नसक्नु दुःखको कुरा हो, संविधानविद् शाक्यको जोड थियो । साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले संविधानको मूल मर्म र भावना बमोजिम सरकारले काम गर्न नसकेको भन्दै संघीयता,समावेशिता, जनजिविका, शिक्षा र स्वास्थ्य क्षेत्रमा संविधानले दिएको अधिकार बमोजिम काम नभएको टिप्पणी गर्नु भयो।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?