singel post top banner

नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, आषाढ १६, २०७७
|
|
१४४२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

सारांश

  • निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ ।
  • तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।
  • यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए ।

प्राप्त जानकारीअनुसार विराटनगरकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कर्णाली प्रदेशको स्थानीय सेवा ऐन विभेदकारी भन्दै स्थानीय कर्मचारीद्वारा तत्काल संसोधन गर्न दवाव
कर्णाली प्रदेशको स्थानीय सेवा ऐन विभेदकारी भन्दै स्थानीय कर्मचारीद्वारा तत्काल संसोधन गर्न दवाव
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
क्यान्सर पिडित कमला बिश्वकर्मालाई उपचारार्थ खर्चका लागी सहयोगको अपिल
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?