singel post top banner

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २९, २०७६
|
|
१७४० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

सारांश

  • लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्।
  • गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।
  • जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा.

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमायापरियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेकाथिए। गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेकाछन्भने १० वटा गिती एल्वममा आफ्नो स्वर र संगित सृजना गरेकाछन्।

जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामाडाकिएको साँगितिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएरउपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएकाथिए।गायक परियारको बहुचर्चित गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’ ले गीत यूट्यूब च्यानलमा दुईकरोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिसकिएकोछ भने ‘आँशुको अर्थ के थाहा’ गीत डेढकरोडले हेरिएको छ ।

उनका एल्बमहरु मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन(२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी(२०१३) र शिव बूक (२०१५) छन् ।रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिवपरियार (Officially, Shiv bahadur Pariyar)) त्यसयता नेपालको थुप्रै म्यूजिक पुरस्कारछनौटबाट एक दर्जनभन्दा बढी पटक उत्कृष्ट गायक चुनिएका छन् । उनी सन् २०१६ मा नेपालसरकारबाट राष्ट्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित गर्विला युवा गायक हुन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
सांगीतिक मोह संगै एक पछि अर्काे प्रगती गर्दै बडु परिवार
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?