singel post top banner

जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, चैत्र ७, २०८०
|
|
१९६६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !

सारांश

  • काठमाडौं ।
  • नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् ।
  • उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन् ।

काठमाडौं । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन् । भेटमा शोभितले शर्मालाई नेपाली फिल्म प्रमोसनमा सघाउन अनुरोध गरेका थिए । कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । उनले भने, ‘कपिलले मेरो फिल्म ‘बद्री बहादुर’ लाई पनि शुभकामना दिएका छन् ।’

बद्री बहादुर सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म हो । एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका विजय गोपाल दली प्रस्तुतिकर्ता र मिथुन भोटे निर्मातामा हुन् ।

चैत्र २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायाङ्कन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मलाई काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?