singel post top banner

पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
१६६५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

सारांश

  • काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार संघ कि उपाध्यक्ष गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन ।
  • २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला ।
  • केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् ।

काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार संघ कि उपाध्यक्ष गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् ।

 

https://www.youtube.com/watch?v=cCWpdkSuRB0

२०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म आउँदा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ । नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।

रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् । चलचित्र पत्रकार सङ्घमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

 

https://www.youtube.com/watch?v=rwDS210GRZ0

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न
“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल
पोखरामा प्लास्टीक चामल आतंक
पोखरामा प्लास्टीक चामल आतंक
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
नेपाल लोक स्टारमा भेगिए सपोर्ट भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आलोचित, यस्तो छ कारण
नेपाल लोक स्टारमा भेगिए सपोर्ट भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आलोचित, यस्तो छ कारण
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?